काठमाण्डौको नयाँ बानेश्वरमा अवस्थित एस कलेजले ‘एक सिक्का’ नामक नाटक प्रदर्शन गर्ने भएको छ ।
आगामी शनिवार प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने उक्त नाटक विद्यार्थी भित्र लुकेको प्रतिभालाई बाहिर निकाल्न आयोजना गरिएको एस कलेजले जनाएको छ ।
प्रदीप चौधरीको निर्देशन रहेको नाटकमा सबै कलाकारहरु एस कलेजका विद्यार्थीहरू नै रहेका छन। एस कलेजको बार्षिक कार्यक्रम अन्र्तगत विगत देखी नै बिभिन्न शिर्षकमा नाटक प्रदर्शन हुँदै आएका छ ।





























प्रतिक्रिया