एमाले–माओवादी केन्द्र सम्मिलित बाम गठबन्धनले शेरबहादुर देउवा सरकारले ६५ वर्षमै बृद्धभत्ता दिने घोषणा खारेज गर्ने
नेपाली क्रिकेटले नयाँ ईतिहास रचेको छ । १७ वर्षे ‘लेगस्पिनर’ सन्दिप लामिछाने संसारकै सबैभन्दा ब्यसायिक
रियादभ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएको समाचार छ ।
काठमाडौँ |रानीबारी सामुदायिक वन चक्रपथभित्रको एक्लो सामुदायिक वनका रुपमा विकास हुँदै गएको छ ।
बर्दिवासस्थानीय उपभोक्ता खरिद गरिएका सामानको तौलमा दिनदिनै ठगिदै आएका छन् । जिल्लाका बजार र गाउँनगर
ललितपुरविश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा कुष्ठरोगरहित विश्वको योजना लिएर अघि बढे पनि नेपालमा वर्षेनी
रोल्पामाडीगाउँपालिका– २ घर्तीगाउँबाट आज बिहान प्रहरीले ठूलो मात्रामा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौंएमाले र माओवादी केन्द्रको कार्यदल बैठक आइतबार बस्ने भएको छ । एमाले संसदिय दलको कार्यालयमा
कञ्चनपुरराष्ट्रिय क्षयरोग निवारण केन्द्रले सदरमुकाम भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताललाई क्षयरोग पत्ता लगाउन अत्याधुनिक जिन एक्सपोर्ट
पर्वतविगत आठ महिनादेखि बिरामी बोक्ने जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रँदा सर्वसाधारण मर्कामा परेका छन् ।