१५ माघ २०७८ शनिबार
बेस्ट कलेज

व्यवस्थापन र आईटीमा उत्कृष्ट कलेज, ट्रिनिटी (भिडियोसहित)

काठमाडौंको डिल्लीबजारमा रहेको ट्रिनिटी इन्टरनेसनल कलेज २०६४ सालमा स्थापना भएको हो। उत्कृष्ट नतिजा ल्याउन सफल यस कलेज स्थापनाको पहिलो दिनबाटै विद्यार्थीको रोजाईमा पर्दै आएको छ ।

अब्बल दर्जाको कलेज, पिनाकल (भिडियोसहित)

ललितपुरको लगनखेलमा रहेको पिनाकल कलेजको भौतिक पूर्वाधार त आकर्षक छ नै, कलेज परिसरसमेत लोभलाग्दो छ। गेटबाट भित्र प्रवेश गर्ने वित्तिकै सुरु हुने यो कलेजको आकर्षक कम्पाउण्डसहितको भवनले, हरेकलाई मन्त्रमुग्ध बनाउँछ।

विद्यार्थीको व्यक्तिगत र व्यवसायिक विकासमा सुधारको ग्यारेन्टी दिने कलेज, शुभश्री (भिडियो)

ब्याचलर्स इन होटल मेनेजमेन्ट बीएचएम र ब्याचलर्स अफ बिजनेश एडमिनिस्ट्रेशन बीबीएमा अध्यापन गराउँदै आएको यो कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ।

हिमाल जस्तै उच्च र अटल कलेज 'हिमालयन ह्वाईट हाउस इन्टरनेशनल' (भिडियो)

शिक्षा क्षेत्रमा हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेज हिमाल जस्तै उच्च र अटल छ। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज काठमाडौंको मुटु पुतलीसडकमा अवस्थित छ।

कलेजहरुको राजधानी बनेको 'राजधानी मोडल कलेज' (भिडियोसहित)

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त राजधानी मोडल कलेज काठमाडौंको पुरानो बानेश्वरमा अवस्थित छ।

२२ वर्षदेखि विद्यार्थीले 'एस' भन्दै आएको कलेज, 'एस' (भिडियो)

सन् १९९९ मा स्थापना भएको एस.कलेज व्यवस्थापन संकायका लागि कहलिएको कलेज हो। एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट र एस इन्टरनेशनल विजनेस स्कुलका रुपमा सञ्चालित छ।

लिंकन विश्वविद्यालयबाट सम्बन्धन पाउने नेपालको पहिलो कलेज 'फिनिक्स' (भिडियो)

सन् २०११ मा स्थापना भएको फिनिक्स कलेज मलेसियास्थित लिंकन विश्वविद्यालयबाट सम्बन्धन पाउने नेपालको पहिलो कलेज हो ।

पढाइसँगै जबको पनि अवसर दिलाउने कलेज, टेक्सस (भिडियोसहित)

उत्कृष्ट म्यानेजमेन्ट र आईटी अध्ययनको गन्तव्यका रुपमा टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी, काठमाडौंको सिफलमा रहेको छ।

पढाई नसकिंदै जागिरको प्रस्ताव आउने कलेज, एनसीसीएस (भिडियाे)

मुलुककै जेठो त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले होटल म्यानेजमेन्ट र इन्फर्ममेशन म्यानेजमेन्टका कोर्षमा बिशेष नजर राखेको छ।

व्यवसायिक जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको कलेज, प्रेसिडेन्सियल (भिडियाेसहित)

सन् २०११ मा स्थापना भएको प्रेसिन्डेन्सियल बिजनेश स्कूल काठमाडौं नयाँ बानेश्वरको थापागाउँमा अवस्थित छ।

स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने कलेज, 'सेन्ट लरेन्स' (भिडियाेसहित)

प्रविधिको क्षेत्रमा विश्वले छलाङ मारिरहेका बेला सेन्ट लरेन्स कलेजले आईटीको विविध कोर्षमा अध्यापन गराइरहेको छ। जसले भविष्यमा विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सहज बनाउनेछ।

शिक्षा क्षेत्रमा ४० वर्षदेखि योगदान पुर्‍याउँदै आएको कलेज ‘भीएस निकेतन’ (भिडियाे)

शिक्षाका क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएको चिरपरिचित शैक्षिक संस्था हो, भीएस निकेतन स्कूल ।

हस्पिटालिटी एजुकेसनमा अब्बल कलेज, आईएसटी (भिडियोसहित)

यस कलेजले उत्पादन गरेको जनशक्तिले अहिले देशभित्र मात्र हैन बाहिर पनि केही कम्पनी र अर्गनाइजेसनको नेतृत्व गरिरहेका छन् ।

व्यवस्थापन तर्फ नेपालकै उत्कृष्ट कलेज 'युनिग्लोब' (भिडियो)

काठमाडौंको नयाँबानेश्वरमा रहेको युनिग्लोब कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त व्यवस्थापन संकायको उत्कृष्ट कलेज हो ।

विद्यार्थीको पहिलो रोजाइमा पर्ने कलेज, 'द टाइम्स इन्टरनेशनल' (भिडियाे)

सन् २००७ मा स्थापना भएको द टाइम्स इन्टरनेशनल कलेज, गुणात्मक शिक्षा दिने सफल शिक्षण संस्थाका रुपमा परिचित छ।

बेस्ट कलेजबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी