1
बेस्ट कलेज
केन्द्रविन्दु टिभी

बेष्ट २५ म्यानेजमेन्ट कलेज (भिडियोसहित)

उच्च माध्यमिक तहको अध्ययन पश्चात उच्च शिक्षा अध्ययनका क्रममा आफूलाई रुचि लागेको विषय तथा अध्ययनका लागि उपयुक्त कलेज छनौट, विद्यार्थी र अभिभावकका लागि चुनौतीपूर्ण छ ।

बेष्ट २० आइटी कलेज (भिडियोसहित)

तपाईं अहिले मोबाइल, ल्यापटप, कम्युटर, आइप्याड जे को माध्यमबाट यो सामाग्री हेर्दै हुनुहुन्छ, यो सबै प्रविधिमा भएको परिवर्तनको परिणाम हो । सूचना तथा प्रविधिमा विश्वले ठूलो छलाङ मारेको छ ।

गुणस्तरिय शिक्षा प्रदान गर्ने कलेज 'द ब्रिटिस' (भिडियोसहित)

विश्वस्तरको पढाई दिने उद्देश्यले द ब्रिटिश कलेज (टी.बी.सी) सन् २०११ मा काठमाडौंको थापाथलीमा स्थापना भएको हो।

बेष्ट १५ बीएचएम कलेज (भिडियोसहित)

उच्च माध्यमिक तहको अध्ययन सकिएपछि स्नातक अध्ययनका लागि उपयुक्त शिक्षण संस्था आवश्यक पर्छ । प्लस टू ले दिएको आधारमा स्नातक अध्ययनले जीवनको गोरेटो निर्धारण गरिदिन्छ ।

ब्रिटिस शिक्षण शैलीबाट अध्यापन गराउने 'हेराल्ड कलेज काठमाडौं' (भिडियोसहित)

गुणस्तरीय शिक्षाको खाँचो अन्त्य गर्ने मुल उद्देश्यले सन् २०१६ मा स्थापना भएको कलेज हो, हेराल्ड कलेज काठमाडौं ।

विश्वबजारलाई सुहाउने शिक्षा प्रदान गर्दै आएकाे कलेज 'आईएसएमटी' (भिडियाे)

अन्तर्राष्ट्रियस्तरको अध्यापन गराउने उद्देश्यसहित सन् २०११ मा काठमाडौंको तिनकुने गैरीगाउँमा स्थापना भएको हो, आईएसएमटी अर्थात इन्टरनेशनल स्कुल अफ मेनेजमेन्ट एण्ड टेक्नोजोली कलेज।

उत्कृष्ट विदेशी विश्वविद्यालयको डिग्री दिने कलेज, आइआइएमएस (भिडियोसहित)

आइआइएमएस कलेज अर्थात् इन्टिच्युट अफ इन्टरनेशनल म्यानेजमेन्ट साइन्स कलेज, सन् २०१० मा काठमाडौंको पुतलीसडकमा स्थापना भएको हो।

उत्कृष्ट अभ्यास र रणनीति पालनाका लागि अब्बल कलेज, “ट्रिटन” (भिडियोसहित)

काठमाडौंको सुविधानगर तीनकुनेमा ०५६ सालमा खुलेको हो ट्रिटन इन्टरनेशनल स्कूल एण्ड कलेज।

क्युएए मान्यता पाउने नेपालको पहिलो कलेज, ‘बर्नहार्ट’ (भिडियोसहित)

४० औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा २०७६ सालमा शिक्षा मन्त्रालयबाट सम्मानित हुने पहिलो निजी कलेज हो, काठमाडौं बर्नहार्ट।

शैक्षिक क्षेत्रको अग्रणी कलेज, जेभियर इन्टरनेशनल (भिडियोसहित)

शैक्षिक क्षेत्रमा २१ वर्षे यात्रा तय गरेको कलेज हो, जेभियर इन्टरनेशनल कलेज । नेपालमा अन्तर्राष्ट्रिय शिक्षा दिने एकमात्र उद्देश्यसहित सन् २००१ मा खुलेको कलेज हो जेभियर ।

शैक्षिक रुपान्तरणको नेतृत्व गर्ने कलेज, केएमसी (भिडियोसहित)

परम्परागत शैलीभन्दा फरक ढंगको शिक्षण विधि अंगालेको कलेज हो काठमाडौं मोडल कलेज अर्थात केएमसी ।

व्यवस्थापन संकायमा उदाहरणीय कलेज, क्याब (भिडियोसहित)

'उडी छुनु चन्द्र एक' को मुलमन्त्रलाई अनुशरण गरेको कलेज अफ अप्लाइड बिजनेश अर्थात् क्याब कलेज । सन् १९९८ मा बत्तिसपुतलीमा स्थापना भएको कलेज हाल चाबहिल गंगाहिटीमा अवस्थित छ।

स्वास्थ्य सेवा व्यवस्थापनमा उत्कृष्ट कलेज, इम्पेरियल (भिडियोसहित)

सन् २०१३ मा काठमाडौंको हात्तीसारमा स्थापना भएको कलेज हो इम्पेरियल बिजनेस कलेज। नर्भिक बिजनेस कलेजको नामबाट शुभारम्भ भएको यो कलेज अहिले इम्पेरियल बिजनेस कलेज बनेको हो।

अध्यापनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्ने कलेज, ईस्लिङ्टन (भिडियोसहित)

काठमाडौंको कमलपोखरीमा सन् १९९६ मा खुलेको ईस्लिङ्टन कलेजले, स्थापनाको रजत जयन्ती मनाएको छ।

विश्वका उत्कृष्ट विश्वविद्यालयका कोर्ष पढाइ हुने कलेज, एआईटीएम (भिडियोसहित)

काठमाडौंको कोलाहलदेखि केही टाढा, ललितपुरको खुमलटारमा रहेको कलेज हो, एआईटीएम अर्थात् एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट ।

व्यवस्थापन र आईटीमा उत्कृष्ट कलेज, ट्रिनिटी (भिडियोसहित)

काठमाडौंको डिल्लीबजारमा रहेको ट्रिनिटी इन्टरनेसनल कलेज २०६४ सालमा स्थापना भएको हो। उत्कृष्ट नतिजा ल्याउन सफल यस कलेज स्थापनाको पहिलो दिनबाटै विद्यार्थीको रोजाईमा पर्दै आएको छ ।

अब्बल दर्जाको कलेज, पिनाकल (भिडियोसहित)

ललितपुरको लगनखेलमा रहेको पिनाकल कलेजको भौतिक पूर्वाधार त आकर्षक छ नै, कलेज परिसरसमेत लोभलाग्दो छ। गेटबाट भित्र प्रवेश गर्ने वित्तिकै सुरु हुने यो कलेजको आकर्षक कम्पाउण्डसहितको भवनले, हरेकलाई मन्त्रमुग्ध बनाउँछ।

विद्यार्थीको व्यक्तिगत र व्यवसायिक विकास हुने कलेज,‘शुभश्री (भिडियो)

ब्याचलर्स इन होटल मेनेजमेन्ट बीएचएम र ब्याचलर्स अफ बिजनेश एडमिनिस्ट्रेशन बीबीएमा अध्यापन गराउँदै आएको यो कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ।

हिमाल जस्तै उच्च र अटल कलेज 'हिमालयन ह्वाईट हाउस इन्टरनेशनल' (भिडियो)

शिक्षा क्षेत्रमा हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेज हिमाल जस्तै उच्च र अटल छ। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज काठमाडौंको मुटु पुतलीसडकमा अवस्थित छ।

कलेजहरुको राजधानी बनेको 'राजधानी मोडल कलेज' (भिडियोसहित)

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त राजधानी मोडल कलेज काठमाडौंको पुरानो बानेश्वरमा अवस्थित छ।

२२ वर्षदेखि विद्यार्थीले 'एस' भन्दै आएको कलेज, 'एस' (भिडियो)

सन् १९९९ मा स्थापना भएको एस.कलेज व्यवस्थापन संकायका लागि कहलिएको कलेज हो। एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट र एस इन्टरनेशनल विजनेस स्कुलका रुपमा सञ्चालित छ।

बेस्ट कलेजबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी