कतारी राजाको स्वागतमा तयार भयो गेट [तस्बिरसहित]

कतारी राजाको स्वागतमा तयार भयो गेट [तस्बिरसहित]

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज(मंगलबार) अपरान्ह काठमाडौं आइपुग्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर दुई दिनसम्म नेपालमा बस्ने कार्यतालिका रहेको छ।

बंगलादेशको राजधानी ढाकाबाट उनी विशेष विमान र अन्य दुई ठूला विमानगरि काठमाडौं आउने बताइएको छ।

Skip This
Skip This
Logo