कतारका अमिरलाई राष्ट्रपति पौडेलले गरे स्वागत [तस्बिरमा]

कतारका अमिरलाई राष्ट्रपति पौडेलले गरे स्वागत [तस्बिरमा]

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन्।

मंगलबार राष्ट्रपति पौडेलको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आएका थानी दिउँसो पौने ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

दक्षिण एसियाको भ्रमणमा रहेका कतारी अमिर बंगलादेशबाट सीधै काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिएका हुन्।

Logo