पूर्वकर्मचारीलाई देउवाको निर्देशन: कांग्रेसलाई बहुमत दिलाउन आजै अभियान थाल्नुस्

पूर्वकर्मचारीलाई देउवाको निर्देशन: कांग्रेसलाई बहुमत दिलाउन आजै अभियान थाल्नुस्

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस निकट पूर्वकर्मचारीलाई अबको निर्वाचनमा कांग्रेसलाई जिताउनका लागि आजैबाट अभियान थाल्न निर्देशन दिएका छन्।

काठमाडौंमा शुक्रबार भएको पूर्वकर्मचारी समाज नेपालको छैटौँ साधारण सभालाई सम्बोधन गर्दै देउवाले अबको निर्वाचनमा कांग्रेसलाई जिताउनका लागि आजैबाट अभियान थाल्न कांग्रेस निकट पूर्वकर्मचारीलाई निर्देशन दिएका हुन्।

‘हरेक राजनीतिक परिवर्तन र उपलब्धिमा तपाईंहरूको भूमिका छ । अबको निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत दिलाउन आजै अभियान थाल्नुस्,’ उनले भने।

Logo