बागमतीको किनारमा ढकमक्क फूलहरू [तस्बिरमा हेर्नुस्]

बागमतीको किनारमा ढकमक्क फूलहरू [तस्बिरमा हेर्नुस्]

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । बागमती नदी काठमाडौं उपत्यकाभित्रको सभ्यता हो।

बागमती नदीमा सातवटा सहायक नदी र पाँचवटा खोलाहरु मिसिएका छन्।

खोलाका किनारमा यतिबेला ढकमक्क फूलहरू फुलेका छन्।

Logo