उपनिर्वाचन: बझाङमा २२ प्रतिशत मत खस्यो

उपनिर्वाचन: बझाङमा २२ प्रतिशत मत खस्यो

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । आज भइरहेको उपनिर्वाचन अन्तर्गत बझाङमा २२ प्रतिशत मत खसेको छ।

बझाङ प्रदेशसभा–१ मा भइरहेको उपनिर्वाचनमा १ बजेसम्म २२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

भौगोलिक विकटताका कारण मतदानमा केही ढिलाइ भएको आयोगले जनाएको छ।

बझाङ प्रदेश सभा १ मा ६१ हजार ७ सय ८४ मतदाता छन्।

Logo