‘हजार खोक्रा शब्दभन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ’ [फोटोफिचर]

‘हजार खोक्रा शब्दभन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ’ [फोटोफिचर]

केन्द्रबिन्दु
56
Shares

आज २५६८औँ बुद्ध जयन्ती। बुद्ध जयन्तीको अवसरमा बिहीबार काठमाडौँमा नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैँ छ। तस्बिरमा हेर्नुस् काठमाडौँको स्वयम्भू महाचैत्यको दर्शन गर्न आएका दशनार्थीको भीड

Logo