पर्यटकको आकर्षक गन्तव्य ‘अरशिया ब्याम्बो ग्रोभ’[फोटो फिचर]

पर्यटकको आकर्षक गन्तव्य ‘अरशिया ब्याम्बो ग्रोभ’[फोटो फिचर]

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । अरशिया ब्याम्बो ग्रोभ अर्थात सगानो बाँसको वन, अरशिया क्योटो जापानमा अवस्थित प्राकृतिक बाँसको वन हो।

यस जङ्गलमा प्रायः मोसो बाँसहरु हुन्छन् र पर्यटक र आगन्तुकहरूको राम्रो आकर्षण बन्दै आएको छ।

तस्बिरः श्याम श्रेष्ठ

Logo