काठमाडौं उपत्यकासहित पूर्वदेखि पश्चिमसम्मका विभिन्न भूभागहरुमा बुधबार बिहानैदेखि वर्षा भइरहेको छ। मनसुनको न्यूनचापीय रेखा बुधबार सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालनजिकै छ । त्यसले पनि पानी पार्न मद्दत गरेको छ। यसरी लगातार झरी पर्दा जनजीवन प्रभावित पारेको छ ।
तस्विरः रामकुमार थापा/केन्द्रबिन्दु
प्रतिक्रिया