बिहीबारदेखिको अविरल बर्खाले काभ्रेपलाञ्चोकमा ठुलो मानवीय र भौतिक क्षति भएको छ । काभ्रेका हरेकजसो गाउँमा पहिरो गएका छन् । रोशीले त वितण्डा नै मच्चाएकाे छ । बिपी राजमार्ग कटानसहित दर्जनौँ घर बगाएको छ ।

प्रतिक्रिया