कुलमानलाई सरकारले सोध्यो १५ बुँदे स्पष्टीकरण

कुलमानलाई सरकारले सोध्यो १५ बुँदे स्पष्टीकरण

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेका हुन् ।

ऊर्जामन्त्री खड्काको नेतृत्वमा मंगलबार बसेको बैठकले घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको हो । कुलमानलाई उनको कामको मूल्यांकन, काल्पनिक नाफा देखाएको, गुणस्तरी बिजुली नदिएको, ट्रान्सफर्मर तथा बिजुलीका तारलगायतका खरीद टेण्डरलाई समेत उल्लेख गरेर स्पष्टीकरण सोधिएको छ ।

Skip This
Skip This
Logo