फूलमालाले तिहार भित्र्याउँदै गुण्डुवासी [फोटोफिचर]

फूलमालाले तिहार भित्र्याउँदै गुण्डुवासी [फोटोफिचर]

केन्द्रबिन्दु
72
Shares

काठमाडौँ । तिहार नजिकिएसँगै भक्तपुरस्थित गुण्डुवासी यतिबेला निकै व्यस्त छन् । बिहान सबेरै उठेर खेतमा फूल टिप्न उनीहरूलाई भ्याइनभ्याइ छ ।

गुण्डुका अधिकांश महिलाहरूको दैनिकी यही हो । बिहानभरी खेतमा फूल टिप्ने र दिनरात माला उनेर जम्मा पारेर उनीहरू घरघरमा तिहार भित्र्याउँदै छन् । तिहारलाई लक्षित गरी व्यावसायिक फूलखेतीको व्यापारमा संलग्न गुण्डुका किसान खेतबारीमा व्यस्त छन् ।

तस्बिरः रामकुमार थापा, केन्द्रबिन्दु

Skip This
Skip This
Logo