दाङको भालुवाङ बजार पश्चिम नेपालकै एक प्रमुख व्यापारिक केन्द्र हो । राप्ती नदीको किनारमा रहेको यो बजार अर्घाखाँची, प्युठान र कपिलवस्तुको सङ्गम स्थल हो । यसलाई रोल्पा र गुल्मी जिल्लाको पुरानो नाकाको रुपमा लिइन्छ ।

प्रतिक्रिया