कंक्रिटको सहरमा सौन्दर्य थपेका रङ्गीचङ्गी फूलहरु [फोटोफिचर]

कंक्रिटको सहरमा सौन्दर्य थपेका रङ्गीचङ्गी फूलहरु [फोटोफिचर]

केन्द्रबिन्दु
75
Shares

ललितपुरको ग्वार्कोस्थित सडकपेटी आसपास वसन्त ऋतुमा फुलेका रङ्गीचङ्गी फूलहरु, जसले सहरको सौन्दर्य नै बढाइदिएको छ भन्दा फरक पर्दैन । यो कंक्रिटको सहरमा कोलाहल, भीडभाड तथा धुँवाधुलोबाट रुमल्लिएकाहरुलाई वसन्त ऋतुको हरियालीसँगै फुलेका रङ्गीचङ्गी फूलले आनन्दको अनुभूति गराएको छ ।

तस्विरः रामकुमार थापा/केन्द्रबिन्दु

Logo