तनहुँका मकैबारीमा फौजी कीराको समस्या

दमौली : जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा मकैमा फौजी कीरा लागेको पीडित किसानले बताएका छन् । ढापटारका किसानले लगाएको मकैमा फौजी कीराको समस्या भएको हो । फौजी कीराले मकैमा क्षति भएको स्थानीय किसान लक्ष्मण थापा क्षेत्रीले जानकारी दिए। फौजी कीराले मकैका पात, गुभोमा क्षति पुगेको उनले भने। उनले भने, “यस क्षेत्रको करिब ४५ रोपनी क्षेत्रफलमा फौजी…

Logo