सुनको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा चार दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ९०० ले बढेर रु एक लाख ६४ हजार ७०० कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु २० ले बढेर रु एक हजार…

Logo