भासिएको ४ मिटर सडक ४ महिनामा बनाएपछि रिबन काटेर गरियो उद्घाटन

काठमाडौँ । काठमाडौँको कमलादीमा भासिएको सडक चार महिना लगाएर मर्मत गरिएपछि बिहीबारदेखि सवारी साधन सञ्चालनमा आएको छ। सडक विभागले इच्छुमती (टुकुचा) खोलामाथि एक स्पानसहित बक्स कल्भर्ट र ४.८४ मिटर लामो तथा १२ मिटर चौडा सडक मर्मत गरी सञ्चालनमा ल्याएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बक्स कल्भर्ट र सडकको रिबन काटेर…

Logo