मङ्सिर ११ गतेसम्म दैनिक छ घण्टा बन्द हुँदै मालढुङ्गा–बेनी सडकखण्ड

काठमाडौँ । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी सडकखण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ । उक्त सडकमा मङ्सिर ११ गतेसम्म दैनिक छ घण्टा सवारी आवागमन बन्द गरिने भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका अनुसार सडकको प्रवेश बिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका १ मालढुङ्गामा सडकमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र मालढुङ्गाबाट लस्तीसम्म कालोपत्र गर्न ‘प्राइमकोट’…

Logo