सरकार व्यवस्थित आवासमा पहुँच सुनिश्चित गर्ने दिशामा अग्रसर छः शहरी विकासमन्त्री सिंह

काठमाडौँ । शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालयले जनताका लागि जनता आवास कार्यक्रम, सुरक्षित आवास कार्यक्रम तथा बस्ती विकास कार्यक्रमहरू सञ्चालन गरिरहेको बताएका छन् । सोमबार काठमाडौँमा विश्व बसोबास दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मौलिक हकको रुपमा व्यवस्था भए अनुसार सीमान्तकृत नागरिकहरूको आवासको सुनिश्चितताको प्रत्याभूति गरिएको भन्दै सरकार ग्रामिण क्षेत्रका नागरिकलाई समेत व्यवस्थित आवासमा पहुँच सुनिश्चित…

Logo