काठमाडौं। चौधरी ग्रुपले नेपालमा पहिलोपटक १००” मेगास्क्रिन टिभि नेपाली बजारमा भित्र्याएको छ । विश्वप्रख्यात एवं नेपालकै सबैभन्दा ठुलो एवं १ नं. कम्पनी चौधरी ग्रुप(सि.जि)ले इतिहासमै पहिलोपटक १००” मेगास्क्रिन टिभि नेपाली बजारमा भित्र्याएको हो। । 4K QLED+ टेक्नोलोजि प्रयोग गरिएको सो टि.भिको पिक ब्राइटनेस ८०० निट्सको छ। ९० प्रतिशत DCI-P3 कलर ग्यामेट सहितको टि.भिमा ११२ लोकल…