बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किएपछि आवागमन बन्द [तस्विरमा]

काठमाडौंको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द गरिएको छ। केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौं महानगरपालिका– १० र ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको हाे ।

Logo