काठमाडौँ । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । यस्तै पछाडी सवार एक जना युवक घाईते भएका छन् । मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दी का २० वर्षीय तृशल महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाालका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई…