लाभांश पारित गर्न निफ्रा द्वारा मंसिर २३ मा साधारण सभा आह्वान

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न मंसिर २३ गते सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव अगाडि सारेको छ । साथै सभाले आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनी…

Logo