ललितपुर । नेपालमा घोडेजात्रा पर्व मनाउने फरक फरक तौर तरिका छन् । काठमाडौको टुँडिखेलमा दर्जनौं घोडा दौडाएर यो पर्व मनाइन्छ । घोडचढी गरेर विभिन्न कला कौशल प्रदर्शन गरिन्छ । उच्च पदस्थ अधिकारी र युद्ध कलामा खारिएका नेपाली सेनाले घोडामा चढेर विभिन्न कला प्रदर्शन गर्छन् । त्यसैले टुँडिखेलको घोडेजात्रा चर्चामा छ साथै कला कौशल हेर्न सयौं…