नेपाल संवद् र म्हपूजाबिचको अन्तर सम्बन्ध गहन छ

ऐतिहासिक र मौलिक महत्व छ । आफ्नै अस्तित्व र पहिचान बोकेको नेपाल संवत् विदेशी तिथि मितिका कारण ओझेलमा परेको भनिएपनि पछिल्ला दिनहरुमा यसको महत्व थप बढ्दै गएको छ । नेपाल संवद् कार्तिकमा सुरु हुने होइन् । चाहे हिन्दु धर्मको होस् चाहे बौद्ध धर्मको होस् सबै धर्म संस्कृतिहरु एक दुईवटा बाहेक सबै धर्म संस्कृतिका प्रचलनहरु चन्द्रकला,…

Logo