एकीकृत एनआरएनए बनाउने प्रयासमा जुट्न अनुरोध गर्दै सकियो गैरआवासीय नेपाली संघको साधारण सभा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को साधारण सभा भर्चुएल माध्यमबाट सोमबार आयोजना गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्वपरराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले एनआरएनएले नेपालको विकास र अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ बनाउन सक्नेमा विश्वास व्यक्त गर्दै विदेशमा रहेका नेपालीहरूको अभियानलाई विचलन आउन नदिन आह्वान गरे। महतले सहमतिको अधिवेशनको आवश्यकता…

Logo