एनआरएनए सिइओ नियुक्ति नियमविपरित भएको आरोप

गैरआवासीय नेपाली संघ ( एनआरएनए ) को प्रमुख कार्यकारी निर्देशक ( सिइओ ) मा नियुक्ति नियमविपरित भएको आरोप लागेको छ ।  गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यको एकल निर्णयले शुक्रबार रवि किरण अधिकारीलाई सिइओ नियुक्त गरिएको थियो ।  गैरआवासीय नेपाली संघका उपहासचिव रामशरण सिम्खडाका अनुसार अध्यक्ष आचार्यले संघको नियमावली विपरित नवनियुक्त सिइओलाई पाँच सय प्रतिशतभन्दा बढी तलब…

Logo