तहल्का मच्चाएको तामाकोशी आज पनि ओरालो लाग्यो

नेपाली शेयर बजारमा एकाएक तहल्का मच्चाएको अपर तामाकोशी हाइडोपावर कम्पनीको शेयर आज पनि ओरालो लागेको छ।सुरुमा २८७ रुपैयाबाट कारोबार शुरु भएकोमा मध्यान्ह १२ बजेसम्म २७७ रुपैयामा झरेको छ।  कारोबार रकम २ करोड ९८ लाख रुपैयाँको भईरहेको छ । झन्डै एक साता उकालो चढेको तामाकोशीको बजार आइतबारदेखि घट्न थालेको थियो।नेपाल स्टक एक्सचेञ्चमा कारोवार शुरु भएको एक सातामा नै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको…

Logo