बाह्रबिसे नगरपालिकाद्वारा किसानलाई गोरु पाल्न अनुदान

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरका गोरुपालक कृषकलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरेको छ । नगरपालिकाले जनतासँग नगरप्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिएको हो । नगपालिकाले ७७६ बढी किसानलाई प्रतिहल १० हजार रुपैयाँ अनुदान वितरण गरेको हो ।  नगरपालिकाले कृषि क्षेत्रलाई अग्र्यानिक प्रर्वद्धन गर्ने उद्देश्य स्वरुप गोरुपालक किसानहरुलाई अनुदान दिएको नगर प्रमुख बालकृष्ण बस्नेतले बताए । उनले नगरपालिकाले किसानलाई…

Logo