आईएमई लाइफ इन्स्योरेन्सका एक सिओटीसहित ३४ एमडिआरटि सम्मानित

आईएमई लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरुमध्ये सन् २०२३ को लागि एक सिओटीसहित ३४ जना एमडिआरटि सम्मानित भएका छन् । कम्पनिले हालै एक समारोहका बीच उनीहरुलाई सम्मान गरेको हो ।  उक्त अवसरमा यसपाली एमडिआरटिको रुपमा सम्मानित हुनेमा शारिरीक रुपमा विशेष रुपले सक्षम डडेलधुरा शाखाका नरेन्द्रसिंह भाटसमेत हुनुले काम गर्न दृढ संकल्प भएमा जे पनि गर्न सकिने उदाहरणसमेत…

Logo