काठमाडौंमा ‘हिमालयन हाईड्रो एक्स्पो’ सुरु, उपराष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘हिमालयन हाईड्रो एक्स्पो’ सुरु भएको छ । नेपाललाई उर्जामा आत्मनिर्भर बनाउने सरकारको अभियानमा साथ दिने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) को संयोजनमा सो एक्स्पो शुक्रबारदेखि काठमाडौंमा सुरु भएको हो ।एक्स्पोको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको विकास र समृद्धिको अभियानलाई अघि बढाउन सो एक्स्पोले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त…

Logo