आन्तरिक उडानका वायुसेवाले हवाई भाडा घटाए (घटेको मुल्यसहित)

काठमाडौं । आन्तरिक उडानका वायुसेवाले हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाएपछि आईतबारदेखि लागू हुनेगरी आन्तरिक वायुसेवाले पनि भाडा घटाएका हुन् ।निगमले शुक्रबारदेखि लागू हुने गरी प्रति लिटर १० रुपैयाँले इन्धनको मूल्य घटाएको थियो । आन्तरिक वायुसेवा कम्पनीले कम्तिमा ९० रुपैयाँदेखि बढीमा ४४० रुपैयाँसम्मले हवाई भाडा…

Logo