हवाई इन्धनको मूल्य घट्यो

हवाई इन्धनको मूल्य घट्यो

केन्द्रबिन्दु
0
Shares

आन्तरिक हवाई इन्धनको मूल्य घटेको छ।  नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी आन्तरिक उडानमा प्रयोग हुने इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो।

यसअघि १०४ रुपैयाँ ५० पैसा लिटर रहेको उक्त इन्धनको मूल्य अबदेखि ९४ रुपैयाँ ५० पैसामा कायम भएको छ। इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्ने अनुमान गरिएको छ ।

Skip This
Skip This
Logo