ओपोको एथ्रीएस मोवाईल अब २४ हजार ५ सयमा

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो निकै लोकप्रिय स्मार्टफोन, एथ्रीएस (थ्रीजीबी) को मूल्यमा १ हजार ९ सय रुपैयाँ कटौती गरेको छ । यसै वर्षको मध्य सेप्टेम्बरमा मूल्य रु २६ हजार ४ सय ९० मा सार्वजनिक गरिएको उक्त फोन अब २४ हजार ५ सय ९० रुपैयाँमा उपलब्ध हुनेछ ।सुपर फुल स्क्रिनसहित सार्वजनिक गरिएको एथ्रीएस,…

Logo