ई-सेवा मनी ट्रान्सफरको आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द

आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाई गरेसँगै ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको छ ।आन्तरिक रेमिट्यान्स कारोबार पुस १७ गते आइतबारदेखि लागू हुनेगरी पूर्ण रूपमा बन्द गरेको हो ।  रेमिट्यान्स कम्पनीको मुख्य काम देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउन (इनवार्ड रेमिट) रहेको भन्दै आन्तरिक रेमिट्यान्सलाई बन्द गरी विदेशी रेमिट्यान्समा वृद्धि गर्ने उद्देश्य…

Logo