जलविद्युत आयोजनाका कारण खानेपानीका मुहान सुके

जलविद्युत आयोजनाको जिल्ला भनेर चिनिन थालेको लमजुङका नागरिकले जलविद्युत् आयोजनाकै कारण खानेपानी संकट व्यहोर्नुपरेको छ।  आफ्नै घर छेउमा धमाधम निर्माण भइरहेका आयोजनाहरूले मुहार उज्यालो बनाउनुको साटो अर्को पीडा दिएको स्थानीय बताउँछन् । दोर्दी करिडोरमा निर्माण सम्पन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा स्थानीयले उपभोग गर्दै आएका पानीका मुहान सुरुङतर्फ गएपछि खानेपानी संकट…

Logo