हिमालय र जजिराले उडान रोकेपछि गौतमबुद्व विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नै ठप्प

हिमालय एयरलाइन्स र जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोकेपछि अन्तर्राष्ट्रिय उडान नै ठप्प भएको छ। सञ्चालनमा आएको आठ महिना हुनै लाग्दासमेत विमानस्थलमा सहज अवतरणका लागि नयाँ हवाई रुटको व्यवस्था र विमानस्थलमा जडान गरिएका इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) उपकरण सञ्चालनमा ल्याउन नसक्दा अन्तर्राष्ट्रिय उडान ठप्प भएका हुन्। अन्तर्राष्ट्रियतर्फका उडान ठप्प भएपछि हाल आन्तरिकतर्फका हवाई…

Logo