नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट धुलिखेलको आगन्तुक रिसोर्टमा दुईदिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको भव्य आयोजना गरेको छ। अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइने यस कार्यक्रममा देशभरबाट एक सय २५ जना अभिकर्ता तथा एजेन्सी म्यानेजरको सहभागिता छ। कार्यक्रमको सुरुवात नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरे। उनले सहभागीलाई स्वागत मन्तव्य व्यक्त गर्दै नायब महाप्रबन्धक उमापति पोखरेलले कम्पनीको आगामी रणनीतिबारे…

Logo