ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि आजबाट ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने भएको छ। यसअघि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेसँगै दुबै बैंकका साधारणसभाबाट मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो। मर्जरपछि एकीकृत वित्तीय कारोबार सुरू गर्न डाटा माइग्रेसनका लागि शनिबार र आइतबार दुई दिन ग्लोबल आइएमई बैंकको सम्पूर्ण…