ग्लोवल आईएमई र बीओकेको मर्जरले मुलुकको ठूलो बैंकको कल्पना साकार गर्‍यो -चन्द्र ढकाल

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले ग्लोबल आइएमई बैंकले बैंकिङ क्षेत्रको १० प्रतिशत हिस्सा ओगट्ने दाबी गरेका छन् ।  सोमवार काठमाडौंमा भएको ग्लोवल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार शुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले ग्लोबल आइएमईले मुलुकको बैंकिङ प्रणालीको आधारमा बजार हिस्सा १० प्रतिशत ओगट्ने देखिएको बताएका हुन् ।  साथै नेपाल…

Logo