दशैमा नेपाल टेलिकमको यस्ता अफर

काठमाडौं । नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विभिन्न सेवामा छुट अफर दिएको छ । विजया दशमीको अवसर पारेर टेलिकमले विगतका वर्षहरु जस्तै गरेर यो वर्ष पछि छुट अफर दिएको हो ।टेलिकमले अनलिमिटेड प्याक, भ्वाइस प्याक, डाटा प्याक, रिचार्जमा बोनस, एडीएसएल/एफटीटीएच तर्फ अफर दिएको हो ।टेलिकमले अनलिमिटेड प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र…

Logo