दशैंका लागि नयाँ नोट असोज २१ गते देखि वितरण हुने

काठमाडौँराष्ट्र बैंकले दसैंका लागि करिब ६३ अर्बका नयाँ नोट बजारमा पठाउने भएको छ । यो परिमाण अनुसार प्रतिव्यक्ति २७ हजारसम्म नयाँ नोट साट्न सकिनेछ ।राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मीप्रपन्न निरौलाले असोज १२ गतेदेखि १९ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई र २१ गतेदेखि फूलपातीको एक दिन अघिसम्म सर्वसाधारणलाई नोट साट्ने सुविधा मिलाइएको जानकारी दिए…

Logo