मिर्मिरे लघुवित्तको लाभांश घोषणा, हकप्रदले समेत पाउने

हकप्रदले समेत लाभांश पाउने गरि मिर्मिरे लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ १७ गते आइतबार बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट २४ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।कम्पनीले प्रतिशत हकप्रद बिक्रि र बाँडफांड पश्चात कायम हुने चुक्ता पुंजीको २४ प्रतिशतको दरले दुई करोड ४९ लाख २६ हजार…

Logo