नेपाल वायुसेवा निगमले करारमा कार्यरत सबै क्याविन क्रुको करार नविकरण गर्ने भएको छ । करारमा रहेर १५ वर्ष सेवा गरेका दुईजना विमान परिचारिकालाई बिनाकारण सेवामा निरन्तरता नदिएको विरोधमा हड्ताल भएपछि बिहीबार निगमको व्यवस्थापन पक्ष र क्याविन क्रुबीच करार नविकरण गर्ने र आजैबाट उडान सुचारु गर्ने गरी सहमति भएको हो । क्याबिन क्रुको सो हड्तालले निगमको बिहीबार साउदी अरेबियाको…