नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका सञ्चालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गर्ने भएको छ । हालै बसेको बोर्डको सञ्चालक समितिको बैठकले अवैध रुपमा सेयर कारोबार गरेको ठहर गर्दै न्यौपाने र प्रधानलाई कारबाही गर्ने निर्णय गरेको हो । गैरकानूनी सेयर कारोबार गरेको भन्दै बोर्डको विभागीय स्तरबाट सिफारिस…