कालिका पावरले १२ लाख कित्ता आईपिओ निष्काशन गर्दै

कालिका पावर कम्पनीले सर्बसाधारणलाई १२ लाख कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । स्थानीयलाई शेयर निष्काशन गरिसकेको कालिकाले सर्वसाधारणलाई आईपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो  । अब कम्पनीले १२ करोड रुपियाँको १२ लाख कित्ता शेयर जारी गर्नेछ । शेयर निष्काशनको लागि काठमाडौँ क्यापिटल मार्केट र ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेका छन् । कम्पनीले…

Logo