अमेरिकी डलर अहिले सम्मकै महँगो : प्रतिडलर ११२ रुपैयाँ नाघ्यो !

काठमाडौंआज अन्तर्राष्ट्रिय बजारमा माग बढेपछि अमेरिकी डलर हाल सम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलर बराबर ११२ रुपैयाँ २० पैसा बिक्रीदर तोकेको छ । यो दर अहिले सम्मकै उच्च हो ।अमेरिकी डलर एकै दिनमा एक रुपैयाँ ७७ पैसाले मजबुत बनेको छ । सोमबार एक अमेरिकी डलर बराबर एक १० रुपैयाँ…

Logo