भदौ १ गते देखि नोटमा केरमेट गरे ३ महिना सम्म जेल

काठमाडौंनोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै प्रक्राउ गरी ३ महिना सम्म जेल हाल्न र ५ हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्छ ।फौजदारी कसुर सम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ मा यस्तो व्यवस्था गरिएको…

Logo